पूर्व युवराज्ञी हिमानी शाह दमौलीमा

तनहुँ । पूर्व युवराज्ञी हिमानी शाह बिहिबार दमौली पुगेकी छिन् । छोरा छोरी सहित दमौली आएकी पूर्व युवराज्ञी शाहले सदरमुकाम दमौली स्थित व्यास गुफामा भगवान वेदव्यासको पूजा अर्चना सहित दर्शन गरेकी थिइन् । सोही अवसरमा पूर्व युवराज्ञी हिमानी शाह व्यास गुफा परिसरमा जारी १८ महिने अखण्ड भजन किर्तनमा सहभागी भएकी थिइन् । त्यसक्रममा पूर्वयुवराज्ञी हिमानीले … Continue reading पूर्व युवराज्ञी हिमानी शाह दमौलीमा